काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताउनुभएको छ । शुक्रबार अध्यागमन विभागको ई भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै
एजेन्सी । हाँसका लोपोन्मुख प्रजाति चीन प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् । यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ
काठमाडौं । नेपाल र क्यानाडाबिचको एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेल भोलि हुँदैछ । खेल बिहान सवा ९ बजे त्रिवि मैदान किर्तिपूरमा हुनेछ । बिहीबार सुरु भएको श्रृंखलाको पहिलो खेलमा
काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७
एजेन्सी । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । सन् २०२२
एजेन्सी । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताउनुभएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले एकै पटक एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी
काठमाडौं । ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच द्विपक्षीय वार्ता आज पनि जारी छ । कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने
बैतडी । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन्