काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । दुई दिने बैठकमा पार्टीको प्रस्तावित विधानबारे
बारा । बारा–पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका दर्जन बढी ठुला छड तथा सिमेन्ट उद्योग बन्द भएका छन । आर्थिक मन्दीका कारण देशभर भौतिक पूर्वाधार निर्माण सुस्त हुँदा करिडरका कृष्ण सिमेन्ट, अरनिको, स्टार,
एजेन्सी । पाकिस्तानमा बिहीबार सम्पन्न भएको आम निर्वाचनको मत गणना भइरहेको छ । मतगणनाको अहिलेसम्मको अवस्थामा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् । पाकिस्तानका सञ्चारमाध्यमका अनुसार
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गर्नुभएको छ । रुससँगको युद्धबारे कठोर नीति लिनुहुने जनरल ओलेक्सान्डर सिसर््कीलाई नयाँ सेना प्रमुख घोषणा गरिएको छ ।
काठमाडौं । सरकारले हुलाक सेवामा रहेका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना
काठमाडौं । नेपालले क्यानडासँगको पहिलो एकदिवसीय क्रिकेटमा बिहीबार ७ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलामा सुखद् शुरुवात गरको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २५ रनको सामान्य
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा आज डेढ घण्टा बयान दिनुभएको छ । सुन तस्करी छानविनका लागि गठित आयोग समक्ष महराले बयान दिनुभएको हो । आयोगका
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । प्रान्तको पिसिन जिल्लामा एक
एजेन्सी । भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ । संघीय