Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव

काठमाडौं । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र

‘सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार पर्‍यो’

काठमाडौं । सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार परेको अर्थविद्हरुले बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले

संघीयता लागू गर्न कांग्रेसले काम गर्नुपर्ने आवश्यकता छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता सिंहले यस्तो बताउनुभएको

रास्वपाप्रति गगन थापाको टिप्पणी – ‘जादुगर हुँ’ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको

भाषण सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा भएको सहमति अनुसार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन पहल गरिने छ

अध्यागमन विभागले शुरु गर्‍यो ई-भिसा र अनलाइन भुक्तानी सेवा

काठमाडौं । अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रवारदेखि ई-भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद

मिडियालाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले

नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो

राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दैछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताउनुभएको छ । शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री