Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले

म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं

राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुसांस्कृतिक नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । तामाङ समुदायको सोनाम ल्होसारको शुभकामना दिदै

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले

सडक व्यापारलाई तीन वटै तहको सरकारले कानूनी रुपमै व्यवस्थित गर्नुपर्छ : पदम गिरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ । प्रमुख सचेतक गिरीले सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई

माओवादी स्थायी कमिटी बैठक : पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए

काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्य मन्त्री तथा माओवादीबाट दुई जना मन्त्री थप्नु भएको हो । कांग्रेसबाट

पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेट र एथ्लेटिक्सको वर्चस्व

काठमाडौं । नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को चार विधामा वर्चस्व कायम गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्‍मा

काठमाडौं । एनसेल शेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन रहेको