Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन

अख्तियारले आज ३३औं स्थापना दिवस मनाउँदै

काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औँ स्थापना दिवस मनाउँदैछ । ‘सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आयोगले स्थापना दिवस मनाइरहेको हो ।

आईसीसी यू–१९ विश्वकपको फाइनल आज

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैछ । दक्षिण अफ्रिकामा जारी खेलमा आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै भारत फाइनल पुगेको हो ।

किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियो

एजेन्सी । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरिया लगायत देशका किसान आन्दोलन फैलिएको हो । युरोपेली युनियन भन्दा बाहिरका देशहरूबाट

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने जनाइएको छ । राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको वैठकमा पार्टीको विधान सम्मेलनलगायतका

पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आज हुँदैछ । आज अपरान्ह हुने अवार्डमा विभिन्न ९ विधामा खेलकर्मीहरु पुरष्कृत हुनेछन् । अवार्डका

चुनावी परिणामपछि पाकिस्तानमा राजनीतिक अन्योल झन् बढ्यो

एजेन्सी । पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मतभेद छाडेर एकजूट हुन आह्वान गर्नुभएको छ । गत बिहिबार भएको आम चुनावबाट कुनै पनि दल बहुमत ल्याउन असफल भएपछि सेना प्रमुख मुनिरले

दुबईमा १५ नेपाली अलपत्र

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब

घर-जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई ठूलो टेवा पुग्छ : महासचिव घिमिरे

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुब घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताउनुभएको छ । शनिबार पोखरामा भएको नेपाल जग्गा तथा आवास

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोलीको सहज जित

काठमाडौं । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा