काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा
सुर्खेत– डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट)ले विद्युत उत्पादनका लागि अनुमतिपत्र पाएको छ । २३ अर्बमा निर्माण हुने उक्त आयोजनालाई ३५ वर्षका लागि लाइसेन्स
ललितपुर । “राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नाराकासाथ यस वर्षको सुरक्षित इन्टरनेट दिवस नेपालमा र विश्वका १७० भन्दा बढी मुलुकमा मनाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद् र चाइल्डसेफनेटले
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने
एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । बढ्दो महँगीले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा साइबर अपराधसम्बन्धी १३ हजार तीन ३३० निवेदन प्रहरीमा दर्ता भएको छ । साउनदेखि माघ २३ गतेसम्म सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५
काठमाडौं । इरानलाई हराउँदै आयोजक कतार एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार राति दोहामा भएको सेमिफाइनल खेलमा इरानलाई ३–२ ले हराउँदै साविक विजेता कतार फाइनलमा पुगेको हो
काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले आफ्नै
काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनीसँगै राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर