Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


गिरी बन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्चबाट बदर

काठमाडौं । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री

संसदमा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । संघीय संसदको तेस्रो अधिवेशनको शुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो

सम्पति शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाले सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सम्पति

चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिवद्धता छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो

बालकृष्ण समको १२२ औं जयन्ती मनाइयो

काठमाडौं । कवि तथा नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती बुधबार देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठा र नेपाल

बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीन जना रिहा

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बुधबार चौधरीसहित

राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्ला : वामदेव गौतम

काठमाडौं । सांसद वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताउनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई

संसदलाई नैतिकताविहीन नबनाऔं : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताउनुभएको

सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रस्तुत गर्नुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको छ । संघीय निजामती विधेयक,