Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


समितिले गर्‍यो नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अवलोकन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेको छ । मंगलबार समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा समितिका सदस्यहरुले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका हुन् ।

गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो

संघीयता र धर्म निरपेक्षतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गरौं : ओनसरी घर्ती

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धि कानून छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार

घनश्याम भुसालको प्रश्न – पार्टी र नेता सफल हुँदा देश असफल किन भयो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक

संघमा १२ वटा मन्त्रालय मात्रै राखौं : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका उहाँले संघमा १२ र प्रदेशमा ७ वटा

संघीय संसदको महासचिव पदमा पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको हो । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको

राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार राजीनामा स्वीकृत गर्नुभएको हो । पाण्डेयले संघीय

देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन : प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार ९ दशमलव ४४ अंक बढेर २०८५ दशमलव ७१ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि

कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा गरिएको हो । महाअधियानमा संविधानविद् एवं पूर्वसभामुख दमननाथ