काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसकिने बताउनुभएको छ । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । लामो समयदेखि प्रोटेस्ट क्यान्सरको उपचार गराइरहनु भएका बुढाथोकीे पछिल्लो समय निमोनिया, ब्लड प्रेसरको बिरामी हुनुहुन्थ्यो ।
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले कश्मीर एकता दिवसको अवसर पारेर काठमाडौंमा छलफल कार्यक्रमको आयोजना गरेको छ । दूतावासले “कश्मीर एकता दिवसः “निरन्तर उत्पीडनको सामनामा असहज लचिलोपन“ शीर्षकमा छलफल गरेको हो
काठमाडौं । सोमबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको कार्यतालिका अनुसार माघ र फागुन महिनामा प्रतिनिधिसभाको बैठक ७
काठमाडौं । आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो । आज बिहान
काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । यसअघि प्रहरीले लिएको
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । सोमबारबाट सुरु भएको संसद्को अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ । सोमबार राति ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेनले ह्याट्रिक गरेका थिए ।
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ । उहाँको हिजैबाट उपचार सुरु गरिएको बेलायती राजदरबार बकिङ्घम प्यालेसले जनाएको छ । दरबारका अनुसार राज चार्ल्सको हालै गरिएको
काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नरहेको अवस्थामा सरकारको नीति तथा कार्यक्रम वा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हुने सम्बोधन राष्ट्रिय सभामा हुने प्रस्ताव पेस भएको छ । सोमबार