Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी

आगामी वर्षको बजेट उत्पादनशिल क्षेत्रमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

एमाले सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले

टेरामक्स खरिद प्रकरणमा मेरो नाम जोडेर अफवाह फैल्याइयो : पूर्वमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई

धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो

नसोचेको सफलता हात पारेँ : मेनुका पौडेल

काठमाडौं । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् । आइतबारको एपिसोडमा शोबाट बाहिरिएको

उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । उद्योगी अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका चौधरीसहित

नेपाली बजारमा रेडमी नोट १३ सिरिज

काठमाडौं । नेपालमा पनि शाओमीको रेडमी नोट १३ सिरिज सार्वजनिक भएको छ । शाओमीले सोमबार राजधानीमा एक कार्यक्रम गरी रेडमी नोट १३ सिरिजका नोट १३ प्रो प्लस फाइभ जी, रेडमी

माओवादी केन्द्रको विधान अधिवेशनपछि एकता हुन्छ : अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । सोमबार

सोमबार देशभरका सिनेमा घर बन्द

काठमाडौं । सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् । संघले