Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागु

काठमाडौं । सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत शुल्क लिने व्यवस्था लागु गरेको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर एकाघरका पाँच जनाको औषधि उपचार

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

जनताको पक्षमा हुने गरि संसदमा प्रस्तुत हुन सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमवार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको

चलचित्र जिग्रीको ट्रेलर सार्वजनिक

काठमाडौं । फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र जिग्रीको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु परेको उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका– १ की ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी

इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको

बूढीगण्डकी आयोजनाको काम अघि बढ्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने बताउनु भएको छ । आइतबार साँझ बालुवाटारमा गोरखा जिल्लाका गाउँपालिका प्रमुख, उपप्रमुख तथा

क्रिकेट संघद्वारा आसन्न प्रतियोगिताहरुका लागि राष्ट्रिय टोली घोषणा

एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा हुने क्यानडाविरूद्धको एकदिवसीय श्रृंखला तथा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको ‘आइसिसी विश्वकप लिग–टु’ को लागि छुट्टा–छुट्टै राष्ट्रिय टिम घोषणा गरेको छ । यही

चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका छन् । चिलीका राष्ट्रपति ग्याब्रियल