Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । शनिवारदेखि संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा

आज विश्व क्यान्सर दिवस

काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने

आज र भोलि देशका अधिकांश भागमा वर्षा र हिमपात हुने

काठमाडौं । आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो । बागमती प्रदेशको

इरान र कतार एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इरान र कतार एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कतारमा जारी प्रतियोगिताअन्तर्गत क्वाटरफाइनल खेलमा उज्वेकिस्तानलाई पेनाल्टी सुट आउटमा हराउँदै कतार सेमिफाइनलमा पुगेको हो । निर्धारित

चिलीमा डढेलोमा परेर ४६ जनाको मृत्यु

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट

आजदेखि रास्वपाको अभियान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रव्यापी दबाब अभियान आजदेखि शुरु हुनेछ । पहिलो चरणको अभियान चैत्र २१ गतेसम्म चल्ने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति

समृद्धिको अभियानले फड्को मार्न सकेन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताउनुभएको छ । शनिबार पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको

पाँचथरको फिदिममा ‘फ्रि वाइफाइ’ सेवा

पाँचथर । प्रविधिमा सहज पुहँच उपलब्ध गराउने उद्देश्यले बजार क्षेत्रका विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा शुरु भएको छ । फिदिम नगरपालिकाको अगुवाईमा शनिबार एक कार्यक्रमबीच फिदिम नगर प्रमुख

दबाबमूलक यात्रा सकेपछि सरकारलाई समाधान पत्र दिन्छौं : सभापति लामिछाने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न आयोजना सम्पन्न गर्नको लागि दबाबमूलक यात्रा गर्ने बताउनुभएको छ । पहिलो चरणमा २१ आयोजनाका बारेमा सरकारलाई समस्या र समधानको

खेल क्षेत्रमा बजेट बढाउँछौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै अर्थमन्त्री महतले यस्तो