काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोवल आइएमई बैंकसँग ५६ मिलियन अमेरिकी डलर अर्थात करिब सात अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग
काठमाडौं । नेपाल पुलिस क्लबका इलोन श्रेष्ठ र बागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्पm
काठमाडौं । डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज प्रसारण हुने भएको छ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज यही फेबुअरीमा हुँदैछ
काठमाडौं । निर्माण सामाग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” भैरहेको छ । प्रदर्शनीमा निर्माण क्षेत्रका
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरुलाई निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गरेर दबाव दिने गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले
काठमाडौं । आइसिसी यु-१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए
काठमाडौं । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको ‘चोली फेर्ने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक समारोहमा