सोमबार सडक अवलोकनका लागि सरोकारवाला विभागीय प्रमुखहरुसमेत लिएर गएका मन्त्री साहसँग स्थानीय वासिन्दाले आक्रोश पोखेका हुन् । यसैपनि लामो समयदेखिको धूलो, हिलो र भताभुंग अवस्थाबाट दिक्क भएका वासिन्दाले गैरकानुनीरुपमा आफूहरुको
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगकोतर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता
सोमबार (आज) भिक्टोरिया डेर्बइशाइर कार्यक्रमअन्तर्गत् बीबीसीमा एख्लासले ६ महिनासम्म आइएस लडाकुले आफूलाई यौनदासीकारुपमा प्रयोग गरेको अन्त्यमा लडाकुको पन्जाबाट फुत्किन सफल भएको बताएकी छन् । उत्तरी इराकमा पुर्खौंदेखि बसोबास गर्दै आएकी
चिकित्सा क्षेत्रमा रहेको वेथिति रोक्न माग गर्दै आएका डा.केसी त्रिवि शिक्षण अस्पताल परिसरभित्रै ११औं पटक अनसनमा बसेका हुन । अनसन शुरु गर्नुअघि सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा उनले त्रिभुवन विश्व
शाक्यले १०० मिटर ब्रेस्टस्ट्रोक १ मिनेट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको नेपाली टोलीका व्यवस्थापक पारस श्रेष्ठले जानकारी गराएका छन् । यसअघि, उक्त दूरीमा
छुटफुट भएका र उमेर पुगेका मतदाताहरु नाम दर्ता गराउन गएका हुन् । फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको एक हप्तामा ५१२ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख
फोक्लान टापुमा अरु १७ जनाभन्दा बढी बालबालिका सिकिस्त बिरामी भएका छन् । असार पहिलो सातादेखि नै ज्वरो आउने, टाउको दुख्ने र रिँगाटा लाग्ने लक्षणबाट दिलबहादुर राईका १४ वर्षीय छोरा विजय
सोमबार व्यवस्थापिका–संसदमा समय माग गरेर बौल्दै उनले बर्खाको समयमा बाढी–पहिरोमा परेका पीडित र देशका विभिन्न स्थानमा महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा
सांसदहरुले उत्तरी नाकामा सिन्धुपाल्चोकमा बाढीले लाप्चा पुल भत्केको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरे । सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा भूकम्पसँगै बाढी र पहिरोले पनि क्षति पुर्याएको