बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वको गल्ती र अन्तर्घातले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुपरेको बताएका हुन् । लामो समयपछि बसेको केन्द्रीय समिति बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका लागि
बैंकको नवौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले ज्योति लघुवित्त सेवा तथा कृषि लगानीबाट उक्त क्षेत्रमा काम गर्ने जनाएका हुन् । बैंकले जलवायु परिवर्तनका
नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न ‘डाटा प्याकेज’ अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको हो । ‘अफर डट एनटीसी डट एनइटी डट एनपी’मा ‘लगअन’गरी प्याकेज छान्न सकिने
उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बढीले ओरालो लागेर १६ सय २९ कायम भएर थामियो । कारोबार भएकामध्ये बढिजसो समूह ओरालो लागेसँगै नेप्से झरेको हो । होटल, वाणिज्य बैंक, विकास
सिंगापुरमा जारी छनोटको आफ्नो पाँचौं खेलमा सोमबार मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २२ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालका रोहित पौडेलले ३७ बलमा
तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन् । बेसीसहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । ८ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि
‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ’,
विदुषी राणाले ३५ लाख रुपैयाँ बराबरको ‘ट्रष्ट’ स्थापना गरेकी हुन । उक्त रकमको ब्याजबाट बिरामीको औषधि उपचार ‘केमोथेरापी’ निशुल्क उपलब्ध गराइने जनाइएको छ । संयुक्त राष्टसघंका पूर्व कूटनीतिज्ञ स्व.शाइलकुमार उपाध्याय
सो स्थानमा श्रावणी मेलासमेत आयोजना गरिएपछि झरनामा नुहाउने र महादेवको दर्शन गर्नेहरुको भीड लाग्ने गरेको हो । धार्मिक भजन–कीर्तनसँगै मनमोहक झरनाको छङछङ आवाज । श्री कृष्ण वरुणेश्वर महादेव झरना, टोखा