Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बाढी पीडित परिवारलाई सरकारले दिने २५ हजार राहत अझै पुग्न सकेन

पीडितको तथ्यांक संकलन गर्न जिल्ला विपद् ब्यवस्थापन समितिले सक्रियता नदेखाएका कारण सरकारी राहत पुग्न नसकेको हो । गत असार २४ गते बाढीले भएको क्षतिबारे स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले

भूकम्प गएको २७ महिना वित्यो तर गोरखाका पीडितको अझै यस्तो हालत(भिडियो)

-रेनु श्रेष्ठ/ईमेज भूकम्प गएको दुई बर्ष भन्दा बढी भईसक्दा पनि पुर्ननिर्माणले गति लिन नसक्दा यो बर्षायाममा पनि गोरखाका धेरैजसो पीडित अस्थायी टहरामै बस्न बाध्य छन । निजी आवास पुर्ननिर्माणका लागि

नारायणगढ-मुग्लिन सडक विस्तार तिब्र, रातभर बत्ती बालेर काम गरिदैं

यो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर भित्तो काट्न थालिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१

नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै, विश्वकपमा छानिने सम्भावना न्यून

चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात

डोनाल्ड ट्रम्पका सल्लाहकारले भने: ‘रुसीहरुसँग अनुचित सम्बन्ध राखेको छैन’

सिनेटमा उपस्थित हुनुअघि कुस्नरले एउटा लिखित वक्तव्य जारी गर्दै आफू अनुसन्धानकर्तासँग खुशीका साथ जानकारी बाँड्न तयार रहेको र आफूले लुकाउने कुरा केही नभएको बताएका हुन् । गतवर्षको निर्वाचनमा रुसी हस्तक्षेपमाथि

महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै

नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष

लोडसेडिङ हटाउने सबै कार्यमा अवरोध, हिउँदमा लोडसेडिङ फर्किदैं

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको उर्जा

मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने

सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ । प्रधानन्यायाधीश

गोसाइँकुन्ड मेलाका लागि स्वास्थ्य शिविर

भक्तजनको आवश्यक सुरक्षाको व्यवस्था पनि मिलाइसकिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । भक्तजनलाई आइपर्ने समस्यामा सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको प्रजिअ चोमेन्द्र न्यौपानेले बताए । गोसाइँकुन्ड