Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पत्रकार महासंघको महाधिवेशन सुरु, महासंघलाई अझ बढी मर्यादित बनाउन प्रधानमन्त्रीको सुझाव

महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्राप्त उपलब्धीको जगेर्ना गर्न पत्रकारिता जगतको ठूलो भूमिका हुने बताए । उनले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवसायिक बनाउन सुझाव दिए ।

देउवा नेतृत्वको सरकारमा २१ राज्यमन्त्री थपिदैं

नियुक्त हुने राज्यमन्त्रीहरुमा नेपाली कांग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ८ र लोकतान्त्रिक फोरमबाट ३ जना छन् । नेकपा माओवादी केन्द्रले आइतबार नै राज्यमन्त्री हुने ८ जनाको नाम सिफारिस गरेको छ

संसदमा राप्रपाले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने

राप्रपाको आइतबार हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । राप्रपाले मधेसका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेसको समग्र विकासमा आफू सदैव

Joshi to be decorated with ‘Literary century person’ title

The decision to this end was made by the Council of Ministers in May earlier this year. At the same function, various prizes and awards including the national and regional

बजारीकरणमा सरकारले चासो नदेखाएको केरा कृषकको गुनासो

नेपाली किसानले उत्पादन गरेका केरालाई प्रोत्साहन गर्नुको साटो भारतबाट आउने केरालाई सरकारी संरक्षण भईरहेको केरा किसानहरुको आरोप छ । नेपाल सरकारले किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रम घोषणा गरेपनि ती कार्यक्रमहरु

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी

आगलागीमा महिलाको मृत्यु

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नम्बर १० धर्मशालाकी ३६ बर्षीय रिता अधिकारी रहेकी छन् । आफ्नो घरमा आगलागी भएपछि आगो निभाउन गएका उननको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले

सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत

चुरे पहाड अत्यन्त कमजोर भूवनोटको भएकाले वर्षायाममा पहिरो जाने र भत्कने क्रम नरोकिँदा विनाश बढेको हो । चुरे भावर वन क्षेत्रमा रहेका दूधपानी, लोटाहा, उत्तमपुर, रानीबासलगायतका एक दर्जनभन्दा बढी मानव

नेताको घरमा मतदाता नामावली संकलनको विरोधमा बुढानीलकण्ठमा प्रदर्शन

गोल्फुटारमा रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर अहिले उनीहरुले प्रदर्शन गर्दा प्रहरीसँग झडप समेत भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । प्रदर्शनमा एमाले बाहेकका अन्य पार्टीका कार्यकर्ताहरु सहभागी छन् । स्थानीय तहमै

यार्सागुम्बाको संकलनः आर्थिक लाभभन्दा पर्यावरणमा असर

यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन गर्न यहाँ स्थापित संस्था युथ फर नेचर डोल्पाले यार्सागुम्बाको अव्यवस्थित संकलनले डोल्पालीलाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको रहस्य खुलेको हो । अनुसन्धानबाट