मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नम्बर १० धर्मशालाकी ३६ बर्षीय रिता अधिकारी रहेकी छन् ।
आफ्नो घरमा आगलागी भएपछि आगो निभाउन गएका उननको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जानकारी दिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।
आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षतिसमेत भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्