मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई आज मृत्युदन्डको सजायँ सुनाएको हो । बम आक्रमणमै संलग्न अबु सलेम
फाइल फोटो जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी दुई सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र
व्यवस्थापिका–संसदको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो । बुधबार साँझ ९ जना र बिहीबार दिउँसोसम्म ९ जनालाई टोेकेको स्वास्थ्यचौकी सहारेका प्रमुख किरण वलीले
यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर
भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएको छ भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा
बसपार्क सुधारका लागि वर्सेनि ठूलो रकम विनियोजन गर्ने गरिएको भएपनि सदुपयोग नहुँदा समस्या परेको हो । २०५५ सालमा बसपार्कका नाममा स्व. देवीप्रसाद सेढाइँको नाममा दर्ता रहेको साविक सुन्दरपुर–८ ख को
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–१० शान्तिबजारको भित्री सडकखन्डमा ना६ख २३८९ नम्बरको ट्रकले ना२०प ६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो । खैरहनी
पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खन्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्री खलंगादेखि रिम्नासम्म चार/पाँच घन्टा पैदल हिँड्न बाध्य छन् । दैनिक उपभोग्य वस्तु ओसार–पसारमा पनि समस्या छ । पहिरोले
स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला