Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


जोखिम मोलेर डुंगामा महाकाली नदी वारपार गर्न बाध्य

भारतीय सीमासँग नजिक भएका यहाँका स्थानीय विभिन्न कामका लागि भारतीय सीमावर्ती बजारमा जाने गर्दछन् । जोखिम मोलेर उनीहरु डुंगामा महाकाली नदी वारपार गर्ने गरेको स्थानीय वीरेन्द्र महताले जानकारी दिए ।

बाघको आक्रमणबाट शिक्षक गम्भीर घाइते

घाइते हुनेमा कुश्मा नगरपालिका वडा नम्बर–२ खुरकोटका महेश्वर शर्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । खुरकोटकै कालिका माध्यमिक विद्यालयका शिक्षक रहेका पौडेललाई

चाबहिल–साँखु सडकखन्ड विस्तार हुन सकेन

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्षपहिलेदेखि सडक विस्तारकार्य अगाडि बढाएपनि स्थानीय बासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो । कुल लम्बाई ११.४६ किलोमिटर सडकखन्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय

उम्मेदवारहरुलाई दिइयो निर्वाचन चिह्न

प्रत्येक जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट शान्तिपूर्ण वातावरणमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई

फ्लोरिडामा उत्पात मच्चाउँदै इर्मा आँधी (१३ तस्वीर)

फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै नछाड्नेहरुलाई केही गर्न नसकिने चेतावनी दिएका छन् । आँधी प्रभावित सडकमा नरहन आग्रह गर्दै उनले शिविरहरुमा रहन भनेका छन्

म्यानमारका रोहिंग्या विद्रोहीद्वारा एक महिनाको लागि एकतर्फी युद्धविराम घोषणा

सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो । युद्धविराम आइतबार (आज)देखि लागू हुनेछ । अर्साले

स्टेफेन्सले जितिन् युएस ओपन टेनिस

अमेरिकाको न्यूयोर्कमा भएको फाइनल खेलमा आफ्नै राष्ट्रकी म्याडिसन किजलाई हराउँदै स्टेफेन्सले करियरमा पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् । पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलिरहेका दुई अमेरिकी खेलाडीबीचको भिडन्तमा स्टेफेन्स ६–३ र ६–०

म्यानसिटी ५–० लिभरपुल, चेल्सीले लेस्टरलाई हरायो, म्यानयु रोकियो

सिटीको मैदानमा शनिबार साँझ भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२ गोल गर्दा सर्जियो अगुएरोले एक गोल थपे । खेलको ३७औं मिनेटमै लिभरपुलका सादियो माने

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

उपचारकाक्रममा अस्पतालमा रहेका बसका सहचालक नवराज विकको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । अरु २९ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर

मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका, यसरी खुल्यो रहस्य

सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो । १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र