Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न चार दिन मधेसमै रहने

पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ । प्रधानमन्त्री

भैरहवाका व्यापारीलाई धम्क्याएर पैसा असुल्ने भारतीय पक्राउ

विभिन्न समयमा उद्योगी व्यवसायीलाई फोन, एसएमएस र प्रत्यक्ष रुपमा धम्की दिँदै पैसा असुल्ने भारत, सुनौलीका ५० वर्षीय अरविन्द यादव भन्ने बब्लु तिवारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भैरहवाका

उच्च तहका कर्मचारीमा भ्रष्टाचार प्रवृत्ति हावी : दाहाल

रौतहटमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी पार्टी सरकारमा रहँदा जनताको हितमा थुप्रै काम गरेको भन्दै अब पनि जनताले माओवादीलाई रोज्नु पर्ने धारणा राखे । उनले पहाड र

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवाले थाल्यो काम

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिदैं भर्ना गर्न बाटो खुलेपछि आयोगले काम थालेको हो । आयोगले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र

भरतपुर अस्पतालमा दैनिक ४० जना सुत्केरी भुइँँमै उपचार गराउन बाध्य

अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउँछन् । दैनिक सरदर ४० जना सुत्केरी भूइँमा नै हुने गरेको

जग्गा धनीलाई कुत बुझाउन पनि सास्ती

जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ । ‘जग्गाधनी काठमाडौं र अमेरिकामा बस्छन्, त्यसैले समयमा नै कुत लिएर काठमाडौं जानुपर्छ,’ भूम्लु– ८ की सीता थपलियाले भनिन्

DPM Mahara urges Chinese business community to invest in Nepal

“Nepal has focused on investment in infrastructure development and inter-country economic sector in order to increase connectivity between the two countries (Nepal and China). There are good opportunities for investment

वडाध्यक्ष नभएको अवस्थामा सदस्यमध्ये एक कार्यबाहक अध्यक्ष हुने व्यवस्था गर्न निर्देशन

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले स्थानीय तहमा वडाध्यक्ष नभएको अवस्थामा सदस्यमध्ये एकले कार्यबाहक अध्यक्ष भएर काम गर्नसक्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । अर्को निर्वाचन नभएसम्मका लागि कार्यबाहककारुपमा काम

बाढीपीडितका लागि कांग्रेस नुवाकोटद्वारा संकलित ४ लाख ४४ हजार प्रदान

हालै देशका विभिन्न भागमा गएको बाढी–पहिरो र डुबालमा परेकाहरुलाई राहत दिन कांग्रेस नुवाकोटले उठाएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसीले बाढीपीडितका

खोलामा डुबेर दुई युवतीको मृत्यु

मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला