हालै देशका विभिन्न भागमा गएको बाढी–पहिरो र डुबालमा परेकाहरुलाई राहत दिन कांग्रेस नुवाकोटले उठाएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसीले बाढीपीडितका लागि उठाइएको ४ लाख ४४ हजार ४४४ रुपैयाँ ४४ पैसाको चेक प्रदान गरेका हुन् ।
उक्त रकम नुवाकोटवासीबाट पीडितका लागि भनेर संकलन गरिएको सभापति केसीले जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्