पहिलोपटक यो उमेर समूहको मुख्य प्रशिक्षकको भूमिका सम्हालेका छिरिङ लोप्साङले बुधबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । गोलकिपर अपर्ण कार्कीले कप्तानी तथा फरवार्ड प्रेजेन तामाङले उपकप्तानीको जिम्मेवारी सम्हाल्ने टिममा
बुधबार भएको क्वार्टरफाइनलमा कमलले गोरखाका राजु श्रेष्ठलाई ६–१ र ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यसैगरी, महंतीले क्वार्टरफाइनलमा नेपाली खेलाडी मानसिंह थापालाई ६–२ र
सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढीबजारमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाटमात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीलेमात्र गर्नसक्ने दाबी गरे । संघीयताविरोधी, समावेशीताविरोधी
उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका छन् । तर, मतदाता भने उम्मेदवारको चुनावी आश्वासनप्रति विश्वस्त देखिँदैनन् । महोत्तरीको पिपरा गाउँपालिकामा स्थलगत रिपोर्ट । भिडियो हेर्नुहोस्
गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिंग्याले देश छोडेका छन् । उनीहरु छिमेकी देश बंगलादेशमा पुगेर शरणार्थीकोरुपमा रहेका छन् । म्यानमार र बंगलादेशको
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाकाविरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मंगलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो
बुधबार पोखरामा राप्रपाको पश्चिमाञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिने पार्टीका कुनैपनि नेताहरु चोखो नरहेको दाबीसमेत गरे । अध्यक्ष थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दूराष्ट्र
निर्वाचनका लागि आवश्यक पर्नेे कर्मचारी, मतपत्र, सुरक्षाकर्मीलगायतको व्यवस्था भइसकेको उनले जानकारी दिए । बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आचारसंहितालाई कडाइका साथ लागू गर्ने बताए ।
बिहीबार मनाइने बालदिवसको सन्दर्भ पारेर बालबालिकाहरुले राष्ट्रपति भवन शीतल निवासमा रमाइलो प्रस्तुति दिएका हुन् । ‘बालमैत्री शासन : बालअधिकारको सम्मान’ भन्ने नाराका साथ यो वर्ष मनाउन लागिएको बालदिवसको पूर्वसन्ध्यामा राजधानीका
काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् । थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।