जिल्लामा उत्पादित ३४ हजार ६२ मेट्रिक टनमध्ये ६ करोड ८७ लाख रुपैयाँ बराबरको आलु जिल्ला बाहिर निर्यात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष २५ हजार ४ सय २२
तीन सिजनको अनुपस्थितीपछि च्याम्पियन्स लिगमा फर्किएको लिभरपुललाई स्पेनिस क्लव सेभियाले २-२ गोलको बराबरीमा रोकेको हो । समुह ई कै अर्को खेलमा स्लभेनियाको एन.के मारिबोरलाई रुसको स्पार्टा मस्कोले १-१ गोलको बराबरीमा
भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य
आईओसीको बुधबार बसेको वैठकले फ्रान्सको राजधानी पेरिसलाई २०२४ को ओलम्पिक आयोजनाको जिम्मा दिएको हो । यसैगरी अमेरिकी शहर लस एन्जलसले २०२८ को ओलम्पिक आयोजना गर्ने अख्तियारी पाएको छ । यसअघि
रोहिन्ग्याको घरमा सुरक्षाकर्मीले गरेको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले म्यानमारलाई सैन्य कार्वाही रोक्न अपील गरेका छन् । एक तिहाई जनसंख्याले मुलुक छाड्ने अवस्था आउनु नरसंहारकै रुप भएको महासचिव
बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।
लगातार दुई जित हात पार्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरिसकेको नेपाल आजको खेल जित्दै समुह विजेता बन्ने दाउमा छ । उता सिंगापुर पनि समुहका सुरुवाती दुई खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ
तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ
सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४’ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि
उपत्यकामा दशैंतिहारमा करिब ५० हजार खसीबोका, भेडाच्याङ्ग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार खसीबोका, भेडाच्याङ्ग्रा विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ ।