Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


म्यादी प्रहरीका लागि बैतडीमा १८०० आवेदन

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माकाअनुसार म्यादी प्रहरीका लागि बैतडीमा १८१८ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरुको छनोट प्रक्रिया आगामी कात्तिक ५ देखि ८ गतेसम्म

राष्ट्रपतिद्वारा सातओटा विधेयक प्रमाणीकरण

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल

प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन : राणा

राप्रपा प्रजातान्त्रिक भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले वाम एकतासँगै लोकतान्त्रिक गठबन्धनको निर्माण आवश्यक भएको बताए । ‘मुलुक दुई कित्तामा विभाजित भएको छ, एकातिर प्रजातन्त्रवादी

ध्रुवीकरणको रफ्तार (भिडियो रिपोर्ट)

केही आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकेन्द्रित गरी ध्रुवीकरणमा लागेका छन् त केही दलले पार्टी एकीकरणसम्मै गर्न थालेका छन् । अहिलेको अभ्यास हेर्दा अब वाम र प्रजातान्त्रिक दुई कित्तामा

फिफा वरीयतामा नेपाल एक स्थान तल, जर्मनी शीर्ष स्थानमा

नयाँ फिफा वरीयतामा नेपाल एक स्थान तल झरी १७६औं स्थानमा पुगेपछि भारत दुई स्थानमाथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा पुगेको छ । भारत १०५औं तथा अफगानिस्तान १५४औं स्थानमा छन्

पोर्चुगलको आगलागीमा २७ जनाको मृत्यु, ५१ घाइते

देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको र अन्य ५१ जना घाइते भएको विभिन्न सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले

‘छोरा बेपत्ता भएको २१ दिन बित्यो, खोजखबर छैन’

सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गर्दै यादवले ११ वर्षीय छोरा महेश फेला नपर्दा पूरै परिवारको भोक र निन्द्रा हराएकाले खोजिदिन आग्रह गरे । असोज ९ गते बिहानबाट बेपत्ता भएको छोरा महेश

रामेछापका १६ ओटा सरकारी कार्यालय प्रमुखविहीन

तिहार बिदा हुनु चार दिनअगावै कार्यालय प्रमुख घर हिँडेपछि जिल्लाका सेवाग्राही भने समस्यामा परेका छन् । प्रमुखविहीन हुने कार्यालयमा जिल्ला स्वास्थ कार्यालय, राष्ट्रिय पुनःनिर्माण शाखा, जिल्ला खेलकुद विकास समितिलगायत छन्

९ दलका शीर्ष नेता शीतल निवासमा: शान्तिपूर्णरुपमा निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

दीपावली तथा छठ पर्वका अवसरमा सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सबै दल

धितो बन्धक राखेको लाखौं मूल्यको गहना लिएर सुनचाँदी व्यवसायी बेपत्ता

विनोद ज्वेलर्सका सन्चालक विनोद सोनी फरार भएपछि सुनधनीहरुको बिच्चली भएको छ । तीन महिनादेखि पसल बन्द भएपछि ग्राहकले प्रहरीलाई खबर गरे । खबरलगत्तै प्रहरीले सोमबार स्थानीय र घरधनीको रोहवरमा पसलको