Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


घुस माग्दा–माग्दै पक्राउ परेका अदालतका नासु खत्रीविरुद्ध मुद्दा दायर

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनका लागि रु एक लाख २५ हजार घुस माग्दा-माग्दै केही दिन पहिले कार्यथलोमा

जसले स्तन क्यान्सरलाई जिते, कस्ता महिलामा हुन्छ सम्भावना उच्च ? (भिडियो)

स्तन क्यान्सरबारे जानकारी दिन अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी विश्वभर विश्व स्तन क्यान्सर दिवस मनाइँदैछ । महिलामा धेरै हुने क्यान्सरमा स्तन क्यान्सर प्रमुख मानिन्छ । तर, क्यान्सरबाट पूर्णनिको भएका व्यक्तिलाई

वामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा सोमबार बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गरेका हुन् । श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील छन् । सो अवसरमा उनले राजनीतिक एजेन्डा र

भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने

भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा पनि घर बनाउन पाउने व्यवस्था

सैनिक प्रवक्तामा नैनराज दाहाल

सोमबार सैनिक मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा सहायक रथी झंकरबहादुर कडायतले दाहाललाई कार्यभार हस्तान्तरण गरेका हुन् । नेपाली सेनामा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशकले सैनिक प्रवक्ताकारुपमा काम गर्ने प्रचलन छ ।

US, S. Korea begin major navy drill

Tensions over the North’s weapons programmes have soared in recent months, with Pyongyang carrying out a series of missile launches and its sixth nuclear test, its most powerful yet, in

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

म्यादी प्रहरीमा भर्ना हुने व्यक्तिले नेपाल प्रहरीको जवानसरह सेवा–सुविधा पाउने भएपछि पाल्पामा युवायुवतीदेखि पाका उमेरका महिला–पुरुषसमेत म्यादी प्रहरीमा आकर्षित भएका हुन् । सदरमुकाम तानसेनमा बिहान ९ बजेदेखि नै आवेदन दिनेको

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर ‘बलात्कार’ गर्ने युवक पक्राउ

खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

८८ किलो सुन तस्करीकान्डः कांग्रेसको समानुपातिक सूचीमा सिफारिस तामाङ पक्राउ

सोमबार काठमाडौंको स्वयम्भूबाट नेपाल-केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई प्रहरीले पक्रेको हो । नेपाली कांग्रेसमा आवद्ध रहेका तामाङलाई सो पार्टीले रसुवाबाट समानुपातिक सूचीमा सिफारिससमेत गरेको थियो । गत भदौ १९

एनआरएन अध्यक्षमा भट्ट र गुरुङको उम्मेदवारी

शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन