अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २–१ ले पराजित गर्यो । जोजे मौरिन्होको प्रशिक्षणमा
विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिले ३२ जिल्लाको ३७ सीटका लागि उम्मेदवारी दर्ता गराउन सक्नेछन् । उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको
लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो । बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट कार्यालय जाने क्रममा
दमौलीबाट पोखरा जाँदै गरेको ग१२प २०२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२च १५३९ नम्बरको जिप ठोक्किँदा उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन
आगामी मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लामध्ये सिन्धुपाल्चोक–२ र गोरखा–२ बाहेक अन्यत्र कांग्रेसले एकल उम्मेवारी तय गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखन्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका दिनभर लगाउन कुनै
को१२प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारकाक्रममा मृत्यु भएको इलाका
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्यूठान र बाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला वाम दलले सघाउने भएपछि तीन दलबीच शनिबार सहमति भएको हो । सहमतिअनुसार प्यूठानको प्रतिनिधिसभामा जनमोर्चा र प्रदेशका एक/एक
अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । कन्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत् सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल
They were caught red handed gambling from the house of Manish Adhikari. Police also confiscated Rs. 946,195 from them along with cards and gambling tools, according to DSP at the