Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बैंकटपथि राजु रहेको समितिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय टोलीको घोषणा गरेको हो । अन्तिम छनोटमा ‘एसीसी अन्डर नाइन्टिन इस्टर्न

निर्वाचन आचारसंहिता विपरित राखिएको होडिङ बोर्ड हटाइयो

विराटनगरका विभिन्न स्थानमा राखिएका चुनावी प्रचार–प्रसारका होर्डिङ बोर्डहरु आइतबार प्रहरीले हटाएको हो । विराटनगरका विभिन्न भागमा निर्वाचन आचारसंहिता विपरित विभिन्न दलका प्रतिनिधिले निर्वाचन प्रचारका होर्डिङ बोर्डहरु राखेको भन्ने उजुरी परेकाले

नक्कली ‘फेसबुक आइडी’मार्फत ठगी गर्ने भारतीय नागरिक पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको उत्तर प्रदेश घर भई काठमाडौं, डिल्लीबजार बस्ने ५६ वर्षीय प्रदिप कुमार अग्रवाललाई पक्राउ गरेको हो । अग्रवालले नक्कली आइडीबाट बहुमुल्य सामान, बेलायती पाउन्ड र अमेरिकी डलर

‘अदृश्य शक्तिको चुनाव सार्ने प्रयास सफल हुँदैन’

आइतबार काठमाडौंमा भएको कार्यकममा उनले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव नचाहने तत्वले नै चुनाव नहुने आशंका गरेको आरोप लगाए । मन्त्री गौतमले वाम गठबन्धनका कारण लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको

At least 25 killed in hotel attack in Mogadishu

According to local police, 30 people, including a government minister, were rescued from the hotel as the gunfire continued between the extremists and security forces. Extremist group Al-Shabab claimed responsibility

भोजपुरमा वाम गठबन्धन र कांग्रेसबीच नै टक्कर, कसले मार्ला बाजी ? (भिडियो)

विगतका सबै निर्वाचनमा कम्युनिष्ट बर्चस्व रहेको भोजपुरमा यसपटक पनि पकड गुम्न नदिने दाउमा उनीहरु जुटेका छन् । कांग्रेस भने एमाले–माओवादीको गठबन्धन तोडेर विजयको माला पहिर्‍याउने सूरमा छ । प्रतिनिधिसभाको एक

सालनालसहितको नवजात शिशुको शव झाडीमा फेला

शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शव परीक्षणका लागि इलाम

प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा

हुम्लामा संघ र प्रदेशसभा चुनाबका लागि ७ ओटा घोडा प्रयोग गर्न पाइने

पछिल्लो संशोधित आचारसंहिताको बारेमा जानकारी दिनका लागि आयोजित छलफल कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुलाई बोलाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पूर्णरुपले पालना गर्न आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई निःशुल्क तालीम दिइने

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सन्चालन गर्न लागेको हो । तालीम सन्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था