निर्वाचन आचारसंहिता विपरित राखिएको होडिङ बोर्ड हटाइयो • Image Khabar Image Khabar


निर्वाचन आचारसंहिता विपरित राखिएको होडिङ बोर्ड हटाइयो


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार १९:४६

निर्वाचन आचारसंहिता विपरित राखिएको होडिङ बोर्ड हटाइयो

विराटनगरका विभिन्न स्थानमा राखिएका चुनावी प्रचार–प्रसारका होर्डिङ बोर्डहरु आइतबार प्रहरीले हटाएको हो ।

विराटनगरका विभिन्न भागमा निर्वाचन आचारसंहिता विपरित विभिन्न दलका प्रतिनिधिले निर्वाचन प्रचारका होर्डिङ बोर्डहरु राखेको भन्ने उजुरी परेकाले नगर क्षेत्र भित्रका रहेका होर्डिङ बोर्डहरु हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्