Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एमाले वडा अध्यक्ष काँग्रेसमा प्रवेश, स्वागत गर्न पुगे नयाँ शक्तिका उमेद्वार

विभिन्न पार्टीमा कार्यकर्ताहरु आफ्नो पार्टी छोड्दै विचार मिल्ने पार्टीको छाताभित्र समेटिने क्रम पनि वढेको छ । यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने

Dahal elected TAAN president

Dahal, a candidate for the post of president from the leftist alliance, was elected from the 39th annual general meeting of TAAN held on Sunday. He secured 331 votes to

निर्बाचनका बेला ईजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन आग्रह

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीसँग रहेका ईजाजत प्राप्त हातहतियार यही कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले

उम्मेदवारहरु फेसबुक तथा ट्वीटरमार्फत भोट माग्दै, सामाजिक सञ्जालमा प्रचार-प्रसार ब्यापक

दलहरु निर्वाचन प्रचार प्रसारका लागि आवश्यक पर्ने सामग्री निर्माण तथा अगुवा कार्यकर्ता अभिमुखीकरण, भेला र गठबन्धनबीच बैठक बस्ने जस्ता कामको व्यस्तताले अहिले सामाजिक सञ्जालमार्फत मात्र प्रचार–प्रसार गर्न थालेका हुन् ।

लेष्टर सिटीद्वारा एभर्टन पराजित, ब्राईटन र साउथह्याम्पटन बराबरीमा

लेष्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डीले पहिलो गोल गरे । यसपछि लेष्टरका डेमाराई ग्रेको प्रहार एभर्टनका डिफेन्डर केनीलाई छुँदै जाली चुम्न पुगेपछि लेष्टर सिटी २-०

हिरण्यवर्ण महाविहारमा शाक्यमुनि बुद्ध महास्नान र संघभोजन

प्रत्येक बर्ष कार्तिक कृष्णपक्ष दशमीको दिन महास्नान गरिन्छ । यस बर्ष नवमी पर दशमी परेकोले आजै महास्नान गरिएको विहारका सदस्य बेताजु चक्रराज बज्राचार्यले बताए । ५ जना जेष्ठ आःजुहरुले चार

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका

स्पेनको एकताका पक्षधरहरुद्वारा बार्सिलोनामा विशाल प्रदर्शन

स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै

‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा

उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजीदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । प्रहरीले सुन बरामद भएलगत्तै