Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको

म्यादी प्रहरीलाई लैंगिक हिंसासम्बन्धी तालिम

एसियाली विकास बैंकको आर्थिक सहयोगमा दोलखा जिल्ला लैंगिक हिंसा नियन्त्रण कार्यकारिणी समितिले ७५ महिला र ५० जना पुरुष गरी कूल १२५ जनालाई निर्वाचन लक्षित लैंगिक हिंसासम्बन्धी पनि तालिम दिइएको हो

‘प्याराडाइज पेपर्स’को खुलासाः कर छल्न महारानी एलिजावेथको गोप्य लगानी !

बीबीसी प्यानोरामालगायत संसारका करिब एक सय सञ्चारमाध्यमको समूहले सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ले उक्त खुलासा भएको हो । हालै सार्वजनिक गरिएको तथ्यांकमा यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति

विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन कांग्रेसले पहल गर्ने

प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा नेपाली कांग्रेस मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्

उत्तर कोरियाको परमाणु कार्यक्रम नष्ट गर्न स्थल कारवाही एकमात्र विकल्प : अमेरिकी रक्षा मन्त्रालय

सांसद टेड ल्यूलाई अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ स्टाफका तर्फबाट लेखिएको पत्रमा यस्तो धारणा राखिएको हो । रियल एडमिरल माइकल ड्युमन्टले यस्तो कुनै संघर्षको सम्भावित क्षतिको हिसाब आँकलन गर्नु निकै

रुसमा पुटिनविरोधी प्रदर्शन, सयौं प्रदर्शनकारी गिरफ्तार

विपक्षी नेता भ्यचेस्लाभ माल्त्सेभले आफ्नो वेबसाइटमा ‘पुटिनको अत्याचार’ विरुद्ध ‘जनआन्दोलन’ का लागि अपिल गरेका थिए । उनकै अपिलअनुसार प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । केही प्रदर्शनकारीसँग छुरा तथा

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी

धनकुटामा मन्त्री सुनिल थापा र गठबन्धनका राजेन्द्र राईको एजेन्डा उस्तै, टक्कर कडा

दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु धनकुटालाई प्रदेशको राजधानीसँगै विकास, समृद्धि, सुशासनका मुद्दा लिएर आ–आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागि परेका छन् । मतदाताहरु भने योग्य र सक्षम उम्मेद्वारको खोजीमा लागेका

दनुवार समुदायमा संस्कृति संरक्षणको अभियान(भिडियो)

परम्परागत रितिरिवाज र संस्कृति लोप हुन थालेपछि दनुवार समुदाय एकजुट भएर संरक्षण अभियान शुरु गरेका हुन् । पछिल्लो समयमा आयातित सँस्कृति र रितिरिवाजले सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीको कला,

रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी

यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ । काठमाडौँ, नुवाकोट,