राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए । दुर्घटनाको कारण भने
बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् । टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै
चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी,
आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, सर्जीयो अगुएरो र ग्याब्रिएल जिससले एक एक गोल गरे । आर्सनलका
महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिकाले जनाएको छ । यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना
यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै ‘आइ अन्कोलोजी’ (आँखा क्यान्सर विभाग) खोलेको छ भने अस्पतालमै किमोथेरापीलगायत अन्य उपचार सेवासमेत सुरु भइसकेको छ । पाँच वर्ष मुनीका बालबालिकाको रेटिना
आम निर्वाचन नजिकिदैं गर्दा संसद सचिवालयले संघीय संसदका दुबै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका
क्याटलोनियाली नेता पुज्डमोनले आइतबार बेल्जियमको प्रहरीसँग आत्मसमर्पण गरेपछि अन्य चारमन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन् । उनीहरू विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका थिए । केही दिनयता बेल्जियममा बसिरहेका
चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । माओवादीका स्थानीय कार्यकर्ताले
नेपाली कांग्रेस (बिपी) ले आफ्नो पक्षको समानुपातिक मत एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चारकुने हलोमा दिने सहमति भएको एराप्रपाका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । त्यसैगरी, एराप्रपाले काठमाडौं क्षेत्र नम्बर