नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका डा.कोइरालाले आइतबार नवलपरासीकोे दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको दाबी
अन्तिम नामावलीअनुसार गत मंसीर १६ गते मनोनयन दर्ता गरेका ४ हजार ७४७ उम्मेदवार मध्ये २६४ जना उम्मेद्वारको सूचीवाट हटेका छन् । २६४ जनामध्ये ४ जनाको उम्मेद्वारी खारेज, २ जनाको उम्मेद्वारी
वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी नेकपा(एमाले) नेत्री शारदा थापा र नेपाली कांग्रेसबाट उम्मेदवारी दत्र्ता गराएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन् । नेत्री थापा र
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षा तयारी, सम्भावित सुरक्षा चुनौती र आवश्यक रणनीतिका विषयमा छलफल भएको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने
नसर्ने रोग खासगरी मुटुरोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो ।
निर्वाचन सम्पन्न गर्न सरकारले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ भने आवश्यकता अनुसार थप दिने अर्थ मन्त्रालयले भन्दै आएको छ । थप बजेट आवश्यक पर्ने सक्ने आयोगले जनाएको
वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो । टेलिकमले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा
नेप्से २६ अंकले ओरालो लागेर १४ सय ९६ मा आएर थामियो । व्यापार बाहेक सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ५७ अंकको गिरावाट आयो ।
कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलाई फिर्ता गराएर ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय स्वीकार्र्दै राजपा नेता ठाकुरलाई जिताउन आफूले उम्मेदवारी फिर्ता लिएको कांग्रेस उम्मेदवार बजरंग नेपालीले बताए