Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन

स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । गर्भवती आमा र नवजात शिशुलाई

डोल्पामा हेलिकोप्टरबाट पुर्‍याइयो निर्वाचन सामग्री

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । मतपत्रसहितका निर्वाचनसम्वन्धी सम्पूर्ण सामग्री सुर्खेतबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद

नेम्वाङसँग भिड्दै ७८ वर्षीय दलबहादुर

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दैछन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । जिल्लाका

अत्यधिक चिसोका कारण मनाङमा पठन-पाठन प्रभावित

हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउँछिन्

महोत्तरीमा ९ हजार मतदाता थपिए

गत असोजमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन लाख ८ हजार ४०९ मतदाता रहेका जिल्लामा यसपालि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ९ हजार २८० मतदाता थपिएका हुन्

झुन्डिएको अवस्थामा पुरुषको शव भेटियो

नयाँ बन्दैै गरेको आफ्नै चारतले घरको चौथो तलामा झुन्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए । घटनाबारे अनुसन्धान सुरु

चुनावपछि वाम गठबन्धन समाप्त हुन्छ : बडू

नेपाली कांग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर,

कांग्रेस र प्रधानमन्त्री देउवाले भ्रमको खेती गरिरहेका छन् : अध्यक्ष ओली

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा ओलीले देउवा र कांग्रेसले भ्रम छरिरहेको भन्दै त्यस्ता कुरा नसुन्न मतदातालाई आग्रह गरे । उनले चुनावपछि आफुहरु सरकारमा र अहिलेका सत्ताधारी प्रतिपक्षीमा

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री, यस्तो छ चुनावको तयारी

हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो । एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा