Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रेमिकाको हत्या गर्ने रानालाई जन्मकैदको सजाय

अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई तीन/तीन वर्षको कैद सजाय सुनाएको छ । विसं २०७३ जेठ १८ गते राति घरमा हराएकी २४ वर्षीया रामदुलारी राना पाँच दिनपछि चम्फापुरमा मृत अवस्थामा

निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरकारुपमा नलिनोस् : प्रमुख आयुक्त

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त गरेका राष्ट्रिय संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र सहरमामात्र नभइ दुर्गम र माथिल्लो भेगमासमेत

‘एभरेस्ट ट्रेल रेस’ सुरु, २ नेपालीसहित १३ राष्ट्रका ४१ धावक सहभागी

नेपालको पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ दुई नेपालीसहित १३ राष्ट्रका ४१ धावक सहभागी भएको ६ दिने ‘एभरेस्ट ट्रेल रेस’ प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । प्रतियोगिता दोलखाको जिरीबाट सुरु भई

राष्ट्रपतिले चिकित्सा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण छैन : प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा प्रा. डा. गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्रिमन्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए । प्रधानमन्त्री देउवाले ‘ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने

अब कांग्रेसको फेरो समाएर सत्तामा जाँदिनँ : दाहाल

बिहीबार चितवनमा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न चुनावलगत्तै एमालेसँग पार्टी एकताको घोषणा हुने र त्यसलाई कसैले रोक्न नसक्ने जिकिर गरे । पार्टी एकताको

७औं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन कोलोम्बो घोषणापत्र जारी गर्दै सम्पन्न (१४ तस्वीर)

श्रीलंकाको कोलोम्बोमा गत १६ गतेदेखि भएको सम्मेलन मंगलबार कोलोम्बो घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले भगवान् बुद्धको शान्ति सन्देश प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । यस्तै,

को शीर्ष नेतासँग कसको भिडन्त ? यी हुन् सबैको ध्यान खिचेको चुनावी भिडन्त

प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरुसँग प्रतिस्पर्धामा उत्रिएकाहरु पुरानै अनुहारका बढी छन् भने कतिपय स्थानमा अबको संसदमा हुनैपर्ने ठानिएकाहरुबीच पनि प्रतिस्पर्धा देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन

रियाद विमानस्थल क्षेप्यास्त्र आक्रमणप्रति नेपालको निन्दा

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी सउदी अरेबियाको रियाद विमानस्थल मा बुधबार गरिएको  क्षेप्यास्त्र आक्रमणको घोर निन्दा गर्दै त्यसलाई ‘समवेदनाहीन’ कार्य भनेको हो । विज्ञप्तिमा आतंकवाद र हिंसाका जुनसुकै रुप र

बैतडीमा पूर्वराज्यमन्त्री र बहालवाला राज्यमन्त्रीबीच टक्कर

दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए ।

पाकिस्तानमा बस दुर्घटनामा २२ जनाको मृत्यु, ५१ घाइते

बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । पन्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान