मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधबार र शनिबार अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निगमले जनाएको हो । ४० मिनेटको उडानपछि विमान मेघौली पुग्नेछ । हाललाई निगमले मेघौलीका
बुधबारदेखि राजधानीमा सुरु भएको स्पार्क विक आगामी १० गतेसम्म चल्नेछ । हवले स्पार्क विकको पहिलो दिन सन्चार क्षेत्र र अर्न्टरप्रिनियरबीच अन्तक्रिया कार्यक्रम गरेको छ । सन्चार क्षेत्र, विकास संस्था र
उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंकले उकालो लागेर १४ सय ८० पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । अन्य र वित्त झिनो अंकले रातो रहेबाहेक अरु सकारात्मक रहेका
संयुक्त राष्ट्रसंघीय एक अदालतले पूर्वबोस्नियन सर्ब सैन्य कमान्डर रात्को म्लादिकलाई नरसंहार र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय तोकेको हो । नेदरल्यान्डस्को हेगस्थित उक्त अदालतले म्लादिकलाई सन् १९९२
बुधबार बेलुकी साढे ६ बजेतिर घोराही उपमहानगरपालिका–११ खैरामा रा१ख १३५२ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री घोराही उपमहानगरपालिका–१० का ३५ वर्षीय रञ्जीत सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दाङको
मौनअवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आममतदाता तथा सन्चारमाध्यमले कुनैपनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने
नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाद्वारा बुधबार लमजुङको खत्रिठाँटीमा आयोजित कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनले संसदीय व्यवस्थाको विकल्प खोज्न थालेको आरोप लगाए । ‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि
बुधबार काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा पाहुना टोली भारत, कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिसको जितमा
जानकी मन्दिरबाट माता जानकीको प्रतिकात्मक स्वरुपसँगै वैवाहिक गीतनाद, बाजागाजा र झाँकीसहित निस्केको डोली गंगासागर पुगी माटो खनेर मटकोर विधि सम्पन्न गरिएको हो । विवाहपञ्चमी मेलामा सहभागी हुन नेपाल र भारतका
उनले निर्वाचन सुरक्षाका लागि सबै संयन्त्र प्रयोग गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरे । बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १० र २१ गते हुने