Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


Sara Hanks speaks about Sagoon and its Regulation A+ offering

She with her team of experienced attorneys helped Sagoon(www.sagoon.com) successfully put their offerings together under the Reg A+. In her recentlyreleased video, she is speaking about the stringent process that

उपत्यकाका तीन जिल्लाबाट १३९ जना पक्राउ

विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । सो कार्यालयका अनुसार

एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा

विभिन्न नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये लेन उल्लंघन गर्ने सवारी चालक पाँच सयभन्दा बढी रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो समय ट्राफिक

बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश

बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ । ८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने

जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

तीन घेरा सुरक्षा चक्रमा मतपत्र छपाइ सम्पन्न, प्याकिङको काम सुरु

जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए । उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई

ईयू टोलीलाई पर्यवेक्षणमा रोक लगाउन सिफारिस

कात्तिक अन्तिम साता जिल्ला आएको युनियनको तीन सदस्यीय टोलीले आचारसंहिताविपरित काम गरेको उनको भनाइ छ । टोलीमा लार्ज गोरान प्लागमेन, इभा सुहोनन र नेपाली दोभाषे पुष्कर पाण्डे संलग्न थिए ।

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चारजना घाइते

घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । शिवाकोटीलाई धान काट्नेक्रममा बुधबार साँझ चितुवाले

भ्रष्टाचार निर्मुल, कालोधनको समाधान र जलविद्युत्को विकासमा जोड

नेपाली कांगे्रसले बुधबार राजधानीमा आफ्नो घोषणापत्रका विषयमा अर्थविद् र सरोकारवालाहरुसँग गरेको अन्तरक्रियामा सहभागी अर्थविद्हरुले उक्त सुझाव दिएका हुन् । आगामी दिनमा नेपालले ३२ लाख पर्यटक भित्र्याएर ३५ लाखको रोजगारी सिर्जना

संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै

छैटौं राष्ट्रिय कर दिवसको अवसर पारेर नेपाल उद्योग परिसंघ र आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको ‘लगानी प्रबद्र्धनका लागि कर प्रणाली सुधार’ विषयक कार्यक्रममा यस्तो जोड दिइएको हो ।