Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


विवादका कारण मतपेटिका सदरमुकाम ल्याइएन

वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ । दलका प्रतिनिधिहरुले मतपेटिकासँगै हेलिकोप्टरमा आफूहरु पनि सदरमुकाम चैनपुर जान पाउनुपर्ने भनेपछि विवाद भएको हो । तर, नेपाली

मैले चिया बेचेको हुँ, देश हैन : मोदी

सोमबार प्रधानमन्त्री मोदीले गुजरात चुनावी अभियान आगाछ कच्छस्थित आशापुर देवीको दर्शन गरेर सुरु गरेका छन् । पछिल्लो समय निकै महत्वका साथ हेरिएको गुजरात चुनावमा भारतीय कांग्रेसका नेता राहुल गान्धी सक्रिय

एकदलीय अधिनायकवाद स्वीकार्य छैन : देउवा, वाम गठबन्धनलाई ‘अनिष्ट’को संज्ञा

झापाको गौरादहमा सोमबार कांग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्तास्वार्थ र लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले

भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउनेक्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतलीबम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । बम विस्फोटबाट कुनैपनि क्षति भने

लुम्बिनीलाई शान्ति सहर बनाउन सकिन्छ : ओली

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने दाबी गर्दै उनले लगानी गर्न उद्योगीहरुलाई तयार रहन आग्रह गरे । उद्योग व्यापार संघठन रुपन्देहीले भैरहवामा सन्चालन गरेको औद्योगिक व्यापार

मतदानस्थल र निर्वाचन शिक्षा अपांगमैत्री नभएको गुनासो

सोमबार ई–आइसीटि नेपाल र हाम्राकुरा डटकमले राजधानीमा आयोजना गरेको मतदाता शिक्षासम्बन्धी अन्र्तक्रिया तथा निर्वाचन बहस कार्यक्रममा सरोकारवालाहरु यस्तोखाले समस्या देखिनुमा निर्वाचन आयोग र राजनीतिक दलहरु जिम्मेवार रहेको औंल्याए । राष्ट्रिय

हिमालयन शेर्पालाई हराउँदै आयोजक काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

काँकडभिट्टामा जारी प्रतियोगिताको सोमबार भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको २२औं मिनेटमा आयोजक टिमका निराजन खड्काले गरेको गोल नै जितमा

युएईविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

पारस खड्काको कप्तानी र ज्ञानेन्द्र मल्लको उपकप्तानीमा सोमबार छानिएका १४ खेलाडीमा शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, सागर पुन र मोहम्मद आरिफ शेख हुन् । त्यस्तै,

उपचारपछि नेता निधि घर फिर्ता

लगातार ज्वरो आइ छातीमासमेत समस्या देखिएपछि धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य परीक्षणपछि उनीमा निमोनिया देखिएकामा

Indonesia says 100,000 must evacuate from Bali volcano zone

Some 40,000 people have already left communities near Mount Agung but that figure is set to more than double, the Disaster Mitigation Agency said, as massive columns of thick grey