Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रहरीमाथि गोली प्रहार गर्ने तीनजना पक्राउ

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–१ बस्ने ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार सहिदनगर नगरपालिका–२ स्थित चिरैयाचोकबाट उनीहरुलाई

सीसी क्यामराको निगरानीमा मतपेटिका

दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझ ५ बजेपछिमात्रै मतगणना सुरु हुने भएकाले मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको हो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नवनिर्मित जिल्ला कृषि विकास कार्यलयको

नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक समीक्षा

राजधानीमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणको विगत र भावी योजनाको समीक्षा गरिएको हो । नेपालको हवाइ सेवालाई यूरोपियन यू्नियनको सुरक्षा सुचिबाट हटाउन तीन मापदन्ड मध्ये दुई पूरा भइसकेको प्राधिकरणका महानिर्देशक सन्जिव

मोबाइलमा ‘फ्रड कल’, सचेत रहन टेलिकमको आग्रह

मोबाइलमा नचिनेको अनौठा नम्बरबाट आएको फोन नउठाउन र उठाए पनि सचेत हुन टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आग्रह गरेकी हुन् । भाइबर, स्काइपबाट अपरिचित नम्बरका फोन आएर चिठ्ठा, उपहार परेकोजस्ता कुरा

सोमबारको शेयर बजार ऋणात्मक

उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक जसोले ऋणात्मक रही १५ सय १३ दशमबल साता चार कायम भएर थामियो । यस दिन बढीजसो समूह रातो रहे । जलविद्युत, अन्य र

निर्वाचनपछि वामपन्थीहरुको सरकार बन्छ, ढुक्क हुनोस् : ओली

सोमबार बर्दियाको सदरमुकाम गुलरियामा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि वामपन्थीहरुको सरकार बन्नेमा ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरे । उनले वाम गठबन्धनको तालमेलमा जो–जो जहाँबाट उठेका छन्,

९ किलो गाँजा बरामद

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी साधन जाँच गर्ने क्रममा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख १२७१ नम्बरको बसबाट सो गाँजा बरामद गरेको हो । गाँजा

कोरलानाका आसपासका मतपेटिका २४ घन्टापछि सदरमुकाममा

लोमान्थाङ गाउँपालिकाका लोमान्थाङ, छोसेर र छोनुप गाउँमा भएको ७ ओटा मतदान केन्द्रका २१ ओटा मतपेटिका सुरक्षाकर्मी र दलहरुको रोहबरमा ट्रकबाट सदरमुकाम ल्याइएको हो । सदरमुकाम ल्याइएका मतपेटिका कडा सुरक्षाबीच राखिएको

अछाममा दुईथान भरुवा बन्दुकसहित दुईजना पक्राउ

दुईथान भरुवा बन्दुकसहित २७ वर्षीय खडक बिक र २१ वर्षीय प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका उनीहरु

२ हजार स्थानका मतपेटिका जिल्ला सदरमुकाम आइपुग्यो

निर्वाचन आयोग, संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिका