Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


दाङमा उम्मेदवारलाई लक्षित गरी बम प्रहार

सोमबार दिउँसो सवा ४ बजेतिर दाङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेशसभा २ का उम्मेदवार न्यौपाने चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ छिल्लीकोटबाट सदरमुकाम

राजकुमार ह्यारीले मेगन मार्कलसँग विवाह गर्ने

राजकुमार ह्यारी र मेगनले केहि वर्षयता एक–अर्कालाई माया गर्दै आएको उल्लेख गर्दै उनीहरुले अब विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले सोमबार घोषणा गरेको हो । बेलायतको राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा

लाङटाङबाट हेलिकोप्टरमार्फत् मतपेटिका ल्याइयो

सदरमुकामबाट करिब दुई दिनको पैदलयात्रापछि पुग्न सकिने लाङटाङबाट सोमबार बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको हो । ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा ४४ ओटा मतदान केन्द्रबाट आइतबार राति

विश्वकप महिला टी–२० छनोटः हङकङलाई हराउँदै नेपाल तेस्रो

तेस्रो स्थानका लागि सोमबार भएको ‘प्लेअफ’मा नेपालले हङकङलाई ३६ रनले हरायो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । पूर्वकप्तान नेरी थापाले

हुम्लामा सबै मतपेटिका सदरमुकाम ल्याइयो, ३६ केन्द्रका मतपेटिका हेलिकोप्टरबाट संकलन

जिल्लाका ५२ ओटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा संकलन गरिएको हो । जिल्ला सदरमुकामनजिक रहेका १६ मतदान केन्द्रका मतपेटिका पैदल ल्याइएको थियो भने टाढाका ३६ मतदान केन्द्रका

१९४ मत सदरमुकाम ल्याउन लाखौं खर्च !

फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला, याङ्मा, घुन्सा र ओलाङ्चुङगोलाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरले ल्याएको हो । चारै स्थानको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिएपनि ओलाङ्चुङगोला र घुन्सामा मौसम

भारतविरुद्धको दोस्रो टेस्टमा श्रीलंका इनिङस्ले पराजित, कोहली नायक

नागपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २०५ रन बनाउन बनाएको थियो । जवाफमा भारतले ६ विकेटको क्षतिमा ६१० बनाएर इनिङस् समाप्तीको घोषणा गर्‍यो । ‘म्यान अफ द म्याच’ कप्तान

किन खस्यो कम मत ? निर्वाचन आयोगका प्रवक्ता यसो भन्छन् (भिडियो)

आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमाभन्दा कम मत खसेको हो । पहिलो

यसकारण स्थानीय तह निर्वाचनमाभन्दा कम मत खस्यो (भिडियो)

स्थानीय तहको निर्वाचनभन्दा करिब १० प्रतिशत कम मत खस्नुको कारणबारे विश्लेषणहरु हुन थालेका हुन् । तर, विज्ञहरुले भने ६५ प्रतिशत मतदान हुनुलाई उत्साहकजनकरुपमा लिनुपर्ने बताएका छन् । त्रास र प्रतिकूल

दक्षिण अफ्रिकी सुन्दरी डेमी–ले बनिन् ‘मिस युनिभर्स’

अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् । यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं