लमजुङको मध्यनेपाल नगरपालिका–७ भोर्लेटारको रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार युवालाई निर्वाचन बिथोल्न जान लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की, रुपा गाउँपालिका, फलाङकोटका
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयको सहयोगमा मिडिया सेन्टरको स्थापना गरिएको हो । मतगणनास्थल हलनजिकै समन्वय समितिको बैठककक्षमा मिडिया
प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनकरुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् । विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक
दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रमुख आयुक्त
दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७
न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो । यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी
बुधबार बिहान पुर्नवास नगरपालिका–१० भीमबस्तीको एक नालीमा युवक मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका ती व्यक्तिको पहिचान खुल्न सकेको छैन भने टाउकोमा चोट देखिएको र घटनाको छानबिन भइरहेको जिल्ला
आबुधाबीको शेख जायद रंगशालामा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन जोडेको छ । खेलमा नेपालका लागि सम्मानजनक योगफल तयार
तर, मत हाल्ने दिनको मुखैमा पुग्दा पनि मत हाल्ने तरिकाबारे मतदाता भने अन्योलमै छन् । हरेक निर्वाचनमा मतदाता शिक्षाका लागि करोडौंको रकम खर्च गरिँदै आएको छ । तर, त्यो कति
प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेकपाका ६०० र सीके राउत समूहका १३ जना