वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आएका प्रधानमन्त्री देउवा यसपटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्दैछन् । प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको
बिग्रिएको राष्ट्रिय प्रसारणलाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सन्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै
बुधबार आयोगको कार्यालय कान्तिपथमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुरक्षाको पूर्णप्रत्याभूति रहेकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।
बुधबार युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । २२२ रनको सामान्य चुनौती युएईले ४५ ओभर ५ बलमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
इनटेक कम्पनी काठमाडौंबाट सगरमाथा बेसक्याम्प जानेक्रममा लेक लागेर सोलुखुम्बुको दूधकौशीका गाउँपालिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मंगलबार साँझ लेक लागेपछि उनलाई
बिहीबार साँझ ५ बजेदेखि मतगणना गरिने र त्यसका लागि मतगणनास्थल र मतगणक छनोटलगायतका सबै काम पूरा भएको कार्यालयले जनाएको हो । धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को जिल्ला भूसंरक्षण कार्यालयको
अब मतदान गर्नेचाहिँ कसरी त ? प्रस्तुत छ, मतदान गर्ने प्रक्रियाका सम्बन्धमा मतदान केन्द्रमै पुगेर तयार पारिएको स्थलगत रिपोर्ट । भिडियो हेर्नुहोस्
बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निवाचनको पूर्वसन्ध्यामा राजधानीमा आयोजित साक्षात्कारमा उनले निवार्चन बिथोल्न खोज्ने तत्वहरुलाई निस्तेज पार्न सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको बताए ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको दाबी गरे । निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उनले निर्वाचनका लागि नेपाली
यो निर्वाचनले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले बलपूर्वक सत्ता हातमा लिएपछि सिंगो मुलुक आन्दोलित भयो ।