Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ललितपुरको तीनवटै क्षेत्रमा मतगणना शुरु

क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ । क्षेत्र नं २ मा नेकपा एमाले

पहिलो महिला छापामार बनिन् प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि, यस्ता छन् प्रतिवद्धता

रुकुम पूर्वकी प्रतिनिधि सभा सदस्यमा विजयी कमला रोकाले अबको पाँच वर्षमा रुकुम पूर्वलाई आत्मनिर्भरयुक्त जिल्ला बनाउन लागिपर्ने प्रतिबद्धता जनाइन् । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध थाल्दा कमला रोका

भोजपुरमा वाम गठबन्धन अग्रता फराकिलो पार्दै

पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सुदन किरातीले ६६४२ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेशजंग रायमाझीले ४४२२ मत पाएका छन् । त्यस्तै प्रदेश

जाजरकोटमा वाम गठबन्धनलाई भारी अग्रता, मतगणना जारी रहँदै विजय जुलुसको तयारी

प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता शक्ति बस्नेतले ७७५७ पाउँदा नेपाली कांग्रेसका राजीव विक्रम शाहले ५७११ मत पाएका छन् । त्यस्तै प्रदेश सभा (क)मा माओवादी केन्द्रकै गणेश सिंहले

जुम्लामा वाम गठबन्धन अग्रता बढाउँदै

मत गणनाको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले ६०५२ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र बहादुर शाहीले ३७६३ मत पाएका

काठमाडौंमा मतगणना सुरु, पहिला प्रतिनिधिसभातर्फको मतगणना

क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले पछ्याउँदै छन् । क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य अगाडि छन् भने उनलाई नेकपा

प्रदेशसभातर्फ एमालेका ५, माओवादी केन्द्रका २, कांग्रेस र स्वतन्त्रबाट एक/एकजना विजयी

पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुईजना र नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् । प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ५, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका १ र स्वतन्त्र

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता फराकिलो, प्रदेशमा पनि वाम गठबन्धन अगाडि

प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराईले ११३५८ मत हासिल गरेका छन् भने नेपाली कांग्रेसका केशव प्रसाद दाहालले ७३४३ मत पाएका छन् । प्रदेशसभा (क)मा नेकपा एमालेका बलबहादुर सामसोहाङले ६८१८ मत पाउँदा

कैलालीमा १२ बजेपछि मतगणना हुने, केही केन्द्रबाट मतपेटिका आउनै बाँकी

तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । ‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना शुरु हुन्छ,’

मतगणना धमाधम, अधिकांश क्षेत्रमा वाम गठबन्धन अगाडि, कहाँ कसले लिए अग्रता !

गोरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हरि अधिकारीले अग्रता लिइरहँदा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले पछ्याइरहेका छन् । क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा. बाबुराम भट्टराईले अग्रता लिएका