जोरायल गाउँपालिका, बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाका २१ मतदान केन्द्रबाट मतपेटिका संकलन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले बताए । मतगणनाका विषयमा शुक्रबार दिउँसो बसेको सर्वदलीय बैठकले शुक्रबार
नेकपा एमालेबाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम् प्रत्यासी नेपाली कांग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा कांग्रेसका
खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग१ख २८९६ नम्बरको ट्यांकर बाटोबाट फेवानहरमा खसेर आगोलागी भएको थियो । ट्यांकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस्केको र गाडीभित्र च्यापिएका चालक र सहचालकलाई ढोका
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत् प्रतिनिधिसभा क्षेत्र नम्बर–९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं–९ मा तीन हजार ३५१ मत गन्दा श्रेष्ठले एक हजार ७६५
काठमाडौं, मंसिर २२ । प्रदेशसभातर्फको मतपरिणाम धमाधम आइरहेको छ । अहिलेसम्म प्रदेशसभा सदस्यमा नेकपा एमालेका ७, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका २ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।
अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ५ जना विजयी भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा
लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका बागी
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । जितसँगै रुकुम पूर्वमा शुक्रबार विजयी जुलुस निकालिएको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट, छिप्रिदह, कमलदह, बाउनठानालगायतका क्षेत्रमा विजयी
बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेव रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । उनका निकटतम्
थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन् । यसअघि, प्रदेशसभा ‘क’मा माओवादी