Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बैतडीमा कसको कति मत ?

बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ । बिहीवार साँझदेखि जारी मतगणनामा वाम गठबन्धनले लिएको अग्रता शुक्रबार साँझसम्म पनि कायमै रहेको छ । प्रतिनिधिसभातर्फ २५ हजार ८४५ मत

इलाम–१ मा खनालको अग्रता

दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको

भक्तपुर–२ मा मतगणना सुरु, भक्तपुर–१ मा कांग्रेसको अग्रता

बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले बालकोट घटनाको छानबिन गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, सिसा फुटेको घरको क्षतिपूर्ति दिनुपर्ने माग राखेपछि मतगणना सुरु हुन सकेको थिएन । शुक्रबार दिउँसो

ललितपुर–१ मा राणाभन्दा सिलवाल अगाडि

शुक्रबार साँझ ५ बजेसम्म क्षेत्र नम्बर–१ मा नेकपा एमालेका नवराज सिलवालले दुई हजार १२२ मत ल्याएका छन् । नेपाली कांग्रेसका उदयशमशेर राणाले एक हजार ९०६ मतले उनलाई पछ्याइरहेका छन् ।

स्याङ्जामा तनाव, निषेधित क्षेत्र घोषणा, यस्तो छ घटना

नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि शुक्रबार हातपात गरेपछि प्रहरीले रोक्न खोज्नेक्रममा नेकपा एमालेका आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए

दाहाललाई पछि पार्दै पाण्डेको अग्रता

चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गरेका छन् भने दाहालले ४७३ मत प्राप्त गरेका छन् ।

नेपाल युएईसँग फेरि पनि पराजित

अबुधाबीको शेख जायद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ६३ रनले पराजित भयो । १९६ रनको चुनौती पछ्याएको नेपालले ४२ ओभर २ बल क्रिजमा टिकेर १३२ रनमात्र बनाउन सक्यो । ज्ञानेन्द्र

ओखलढुंगामा मतगणना नसकिँदै विजयी जुलुस

प्रदेशसभा ‘क’तर्फका वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले विजयी जुलुस निकालेका हुन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता गुरुङले १५ हजार ५०५ मत पाउँदा

बझाङभरि वाम उदायो, रुख ढल्यो !

शुक्रबार दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा एमालेका भैरवबहादुर सिंहले नेपाली कांग्रेसका पृथ्वीबहादुर

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

तीनपटक मन्त्री बनेका नेपाली कांग्रेसका बलबहादुर केसीले ८ हजार ५११ मत प्राप्त गरेका छन् । पूर्वसांसदसमेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजित भएका छैनन् भने राईले पहिलोपटक