Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


धनकुटामा सुनिलकुमार थापा भन्दा एमालेका राजेन्द्र राई अगाडी

धनकुटा, मंसिर २३ । धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् । उनले १४६२३ ल्याउँदा

बाग्लुङका सबै सीटमा वाम गठबन्धन विजयी

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य पाठक ३३६४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी चप्पा खड्काले २०६१६ मत प्राप्त गरिन् । प्रदेशसभा १

ताप्लेजुङमा बाम गठबन्धनको ‘क्लिन स्वीप’, योगेश भट्टराई भारी मतले विजयी

ताप्लेजुङ, मंसिर २३ । ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई क्षेत्र रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले जित हाँसिल

पराजित भए यी चर्चित नेता, को-को भए विजयी ?

पछिल्लो परिणामअनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत पाएर पराजित भएका हुन । बाग्लुङ १ मा एमालेका सूर्य पाठक ३३६५७ मतसहित

एमाले नेता लालबाबु पण्डितसँग कांग्रेस नेता शेखर कोइराला पराजित

मोरङ–६ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ‘हेभिवेट’ प्रतिश्पर्धा थियो । नेकपा एमालेका लालबाबु पण्डित र नेपाली कांग्रेसका डा. शेखर कोइरालाबीच मुख्य प्रतिश्पर्धा रहेको यो क्षेत्रमा अन्ततः एमाले उम्मेदवार पण्डितले

राजधानीबाट खाता खोल्यो कांग्रेसले, प्रकाशमान र गगन विजयी

वाम गठबन्धनले अघिल्लै दिन खाता खोलिसकेको अवस्थामा कांग्रेसले भने बल्ल जितको स्वाद पाएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन

नेपालमा अब भ्रष्टाचारविरोधी सरकार बनोस् : अमेरिका

‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अहिलेको समयलाई ‘प्रादेशिक र संसदीय निर्वाचनको सफलतापछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र मुलुकको

बागलुङ–२ को प्रदेशसभा ‘ख’मा जनमोर्चाका घर्ती विजयी

घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका छन् । बाँकी दुई प्रतिनिधिसभा

धादिङ–१ को प्रदेशसभा ‘ख’मा माओवादीका शालिकग्राम जमरकट्टेल विजयी

जमरकट्टेलले २३ हजार ३८२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । कुल ३५ हजार ८२९ मत यस

धादिङ–१ को प्रदेशसभा ‘क’मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी

वाम गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६८५ मतान्तरले पराजित गरेका हुन् । पाण्डेका निकटतम् प्रतिद्वन्द्वी मधुकुमार श्रेष्ठले १३ हजार ६४७ मत ल्याए