Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ओखलढुंगा प्रदेशसभा ‘क’मा भारी मतान्तरले एमालेका गुरुङ विजयी

नेकपा एमालेका नेता तथा वाम गठबन्धनका उम्मेदवार गुरुङ १८ हजार ९०८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरेका

खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनकाअनुसार पेट्रोलमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३/३,

मोरङका ६ ओटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले ८ हजार ९८४ मत प्राप्त गरेका छन्

कन्चनपुरका तीनओटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

कन्चनपुर क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बिना मगरले एक हजार २३ र नेपाली कांग्रेसका दिवानसिंह विष्टले ३७७ मत प्राप्त गरेका छन् । कन्चनपुर–२ मा वाम गठबन्धनबाट नेकपा

काठमाडौं–१ र ४ मा कांग्रेस, २ र ३ मा एमाले अगाडि

शुक्रबार राति ८ बजेको मतपरिणामअनुसार काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पाँच हजार ५३४, विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले चार हजार ८१२ र वाम गठबन्धनका तर्फबाट

जुम्ला प्रदेश ‘क’मा माओवादी केन्द्रका भण्डारी विजयी

शुक्रबार सम्पन्न मतगणनानुसार १२ हजार ५७४ मत प्राप्त गरी भण्डारी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५३४ मत प्राप्त गरेका छन् । भण्डारी

तेह्रथुममा मतगणनामा यसकारण भयो ढिलाइ

जिल्लाका ८९ मतदान केन्द्रमा विहीबार मतदान भएपनि सदरमुकाम म्याङलुङसम्म मतपेटिकाहरु ढुवानी गरेर ल्याउन ढिलाइ भएपछि मतगणना ढिलोगरी सुरु हुन लागेको हो । दोस्रो चरणमा बिहीबार भएको मतदानपछि म्याङलुङ, लालीगुराँस, छथर

महन्थ ठाकुरको क्षेत्र महोत्तरी–३ को मतगणना स्थगित

शुक्रबार साँझदेखि सुरु गरिएको मतगणनामा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ खसेकोभन्दा बढी मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको जनाइएको छ । मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुले दिएको जानकारीअनुसार खसेकोभन्दा ९६

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा कांग्रेसको अग्रता

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर–१ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र वाम गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गरेका

यु–१६ क्रिकेट टोलीको बिदाइ

शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सुशील कोइराला मेमोरियल फाउन्डेसनले नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोली तयार पार्न प्राविधिक सहयोग गरेको सुशील कोइराला मेमोरियल फाउन्डेसनले आगामी दिनमा पनि नेपाली