Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


लमजुङमा प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनको अग्रता

प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६

यी हुन् देशकै सबैभन्दा कम मतदाता रहेको मनाङका निर्वाचित जनप्रतिनिधि

कांग्रेस मनाङका सभापति एवं पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् । विजयी पोल्देन छोपाङले २

नुवाकोटमा वाम गठबन्धनलाई अग्रता, डा. रामशरण महत र अर्जुननरसिंह केसी पछि परे

बिहीबार साँझबाट सुरु भएको मतगणनाको शुक्रबार बिहान ६ बजेसम्मको परिणाममा प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतको साथ अग्रस्थानमा छन् भने

बैतडीमा प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुवै सिटमा वाम गठबन्धनको अग्रता कायमै

बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिश्पर्धा भईरहेको छ । बिहीबार साँझदेखि जारी मतगणनामा वाम गठबन्धनले लिएको अग्रता अहिले पनि कायमै रहेको छ । प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल आज युएईसँग भिड्दै

दुई वर्षदेखि होम एण्ड अवेको आधारमा जारी प्रतियोगिताको अन्तिम चरणका खेलहरु तटस्थ मैदानको रुपमा युएईमा भईरहेका छन् । बुधबार भएको खेलमा युएईसँग ७ विकेटले पराजित भएको नेपाल आज जित निकाल्ने

क्रिष्टियानो रोनाल्डोलाई पाँचौं पटक बलोन डि’ओर अवार्ड

लगातार दोस्रो पटक यो उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोको प्रदर्शनमा रियाल मड्रिडले अघिल्लो सिजन स्पेनिस लिग र

मतपरिणाम सार्वजनिक हुँदै, प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द्र १ स्थानमा विजयी

अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका

खोटाङमा एमालेका भट्टराईको अग्रता

पछिल्लो मतगणनानुसार प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईले १५३० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयले १०४२ मत पाएकी छन्

चितवनमा शुक्रबार बिहान ९ बजेपछि मतगणना हुने

बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ

दाङमा मतपेटिकाको सुरक्षार्थ प्रहरीद्वारा हवाई फायर

सो मैदानभित्र मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्ति प्रहरीलाई हातपात गरी जबर्जस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए । प्रहरीले ती दुईजनालाई नियन्त्रणमा लिएको