Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

अहिलेसम्म एक हजार ९३६ मतगणना हुँदा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका

जाजरकोट र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् । त्यस्तै, जाजरकोटको प्रदेशसभा ‘क’मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र कांग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् । प्रदेशसभा

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

एक हजार ६१५ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्याइरहेका

बैतडीमा वाम गठबन्धन अगाडि

प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा प्रतिनिधिसभातर्फ १३७६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ६५९ र नेपाली कांग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘क’मा

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

बिहीबार भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी–साधनमा लक्षित गरी बम पड्काइएको हो । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका ‘क’ र ‘ख’ मतदान केन्द्रका मतपेटिका ल्याउँदै

दोलखामा मतगणना सुरु, कांग्रेसद्वारा बहिस्कार

बिहीबार बेलुका ७ः३० बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । बिहीबार साँझ ५ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि नेपाली कांग्रेसले मतगणनामा प्रतिनिधि नपठाउने भनेपछि गणना

रसुवामा कांग्रेसका आचार्यको सुरुआती अग्रता

नुवाकोटमा मतगणना सुरुप्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत् पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ । बिहीबार साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना सुरु भएको

मनाङमा दीपक मनाङेको अग्रता

प्रतिनिधिसभातर्फ पनि वाम गठबन्धन उम्मेदवार अग्रस्थानमा छन् । प्रदेशसभा ‘ख’मा मनाङेले अग्रता लिएका हुन् । एमाले समर्थित मनाङेले १६१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कर्मा गुरुङले १०५

लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसको अग्रता

प्रतिनिधिसभातर्फ १ हजार ६२८ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले अग्रता लिएका छन् । घर्तीले ७६९ मत ल्याउँदा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले ६९९ मत पाएका छन् ।

काठमाडौं उपत्यका अन्धकार हुनबाट जोगियो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन बुधबार राति उपत्यकालाई अन्धकार बनाउने उद्देश्यका साथ भक्तपुरमा शक्तिशाली विस्फोट गराइएको नेपाल विद्युत् प्राधिकरणले आशंका गरेको छ । निर्वाचन प्रभावित बनाउन खोज्ने तत्वले