Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पहिलो चरणको निर्वाचनको मतगणना कार्य सुरु

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल

मतदानको समय सकियो

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो । बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । तर, मतदान केन्द्रमा लाइनमा

कांग्रेसले फर्जी मत हाल्न खोज्दा झडप

नेपाली कांग्रेसले फर्जी मत हाल्न खोज्दा झडप भएको स्थानीय धीराजन खड्काले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । उक्त मतदानस्थल वरपर नेपाली सेनाको

के चाहन्छन्, काठमाडौंका भित्री क्षेत्रका मतदाता ? (भिडियो)

उनीहरुले चुनावैपिच्छे फरक–फरक विचारधारा बोकेका उम्मेदवारलाई मतदान गरेर विजयी गराउँदै आएका छन् । अपेक्षाअनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गर्दै चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई विजयी गराउने गरेका छन् । पुरानो

दिउँसो ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान

आयोग, संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२

१२ जना क्रियापुत्रीले एकैसाथ गरे मतदान

उनीहरुले धरान उपमहानगरपालिका वडा नम्बर–६ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । बाबुको मृत्युपछि क्रिया गर्न बसेका धरान–६ पानवारीका क्रियापुत्रीहरु विनोद विक, रनध्वज लोहार, देवीमाया विक र

९६० मतदाता रहेको मतदान केन्द्र तर कोही पनि मतदाता भोट हाल्न आएनन्

निर्वाचन बहिस्कारका पक्षधर सीके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुुसार सप्तरी क्षेत्र नम्बर–२ अन्तर्गत् पर्ने महादेवा गाउँपालिका–२ स्थित आधारभूत विद्यालयमा रहेको सो

निकै धेरै मतान्तरले चुनाव जित्छु : गच्छदार

उपप्रधानमन्त्री गच्छदारका प्रतिद्वन्द्वी नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरेकी छन् । दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि

सप्तरीका उम्मेदवार यादवले विराटनगरबाट गरे मतदान

सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेको उनले बताएका छन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात् उनले मधेसीको हक

पाल्पामा १७ मलामीले गरे मतदान

रम्भा गाउँपालिका–२ बक्सिङकोट, सुरुङडाँडाकी ८५ वर्षीया टकिसरा सिंजालीको बिहीबार मृत्यु भएको थियो । मलामी जानुअघि उनीहरुले स्थानीय महेन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्नेमा सोही वडाका वडासदस्य